BBC News Nepali
अमेरिका र इरानबीच जारी युद्ध १४ दिन रोक्ने सहमतिसँगै खाडी क्षेत्रमा रहेका करिब २० लाख नेपालीको सुरक्षा खतरा र रोजगारीको जोखिम तत्कालका लागि केही कम भएको छ। मध्यपूर्वमा कार्यरत नेपालीहरूलाई सुरक्षा र रोजगारीसम्बन्धी समस्यामा पर्न नदिन अब कसले के गर्नुपर्ला? कृपया तपाईँको विचार तल
Go to News Site