Collector
राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर : प्रधानसेनापति सिग्देल | Collector
राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर : प्रधानसेनापति सिग्देल
Lokantar

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर : प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैं अग्रसर रहेको बताएका छन् । आज तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताए ।  नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ । उनले देशको सार्वभौमिकताको रक्षाका साथै आन्तरिक सुरक्षा, विकास निर्...

Go to News Site