Lokantar
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवालाई पक्राउका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति लिएको छ । विश्वस्त स्रोतका अनुसार, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि बुधबार काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो । उपचारका लागि भन्दै देउवा दम्पती अहिले विदेशमा छन् । शुरूमा सिंगापुर गएका उनीहरू हाल हङकङमा रहेको बताइएको छ । यसअघि सरकारले बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने कार्य रोकेको थियो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा पैस...
Go to News Site