Collector
दुई दार्शनिक कृति सार्वजनिक​ | Collector
दुई दार्शनिक कृति सार्वजनिक​
Lokantar

दुई दार्शनिक कृति सार्वजनिक​

स्पन्दशास्त्र र सौन्दर्यलहरी नामक दुई अनूदित दार्शनिक कृति एकैसाथ सार्वजनिक भएको छ । कमलप्रसाद ढुङ्गानाद्वारा अनुवाद तथा व्याख्या भएका यी दुई कृतिलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।​ काश्मीरी शैवाद्वैत मतमा दुई शाखा रहेका रहेछन्, जसमा प्रत्याभिज्ञा मत र स्पन्द मत पर्दछन् । स्पन्दशास्त्रमा यही स्पन्दमतको व्याख्या गरिएको छ । वसुगुप्ताचार्यका शिष्य भट्टकल्लटले गुरु वसुगुप्तकै दार्शनिक सिद्धान्तलाई अवलम्बन गरी रचना गरेका यस कृतिमा तीन निष्यन्द (खण्ड) छन् भने कुल मिलाएर ५३ श्‍लोक छन् । अनुवादक कमलप्रसाद ढुङ्गानाले ...

Go to News Site