Collector
स्थगित लिग–२ क्रिकेट शृंखलाको नयाँ मिति घोषणा, नेपालको पहिलो खेल यूएईसँग | Collector
स्थगित लिग–२ क्रिकेट शृंखलाको नयाँ मिति घोषणा, नेपालको पहिलो खेल यूएईसँग
Lokantar

स्थगित लिग–२ क्रिकेट शृंखलाको नयाँ मिति घोषणा, नेपालको पहिलो खेल यूएईसँग

मध्य–पश्चिममा सृजित असहज परिस्थितिका कारण स्थगित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको आगामी शृंखला अप्रिल चौथो साता नेपालमा शुरू हुने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने उक्त शृंखलामा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानको सहभागिता रहने छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शृंखलाको पहिलो खेल नेपाल र यूएईबीच अप्रिल २५ तारिखमा खेलिने छ । शृंखलाको दोस्रो खेल अप्रिल २७ तारिखमा ओमान र यूएईबीच हुनेछ । यो शृंखला यसअघि नै आयोजना हुने तय भए पनि अमेरिका र ...

Go to News Site