Lokantar
नेकपा एमाले नेता सूर्य थापाले रास्वपा सांसद पुरुषोत्तम यादवले किन र कसको इसारामा सिंहदरबार आक्रमण र आगजनी गर्न नवयुवाहरूलाई लगे भन्दै प्रश्न गरेका छन् । यादवले संसद्मा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेपछि सामाजिक सञ्जालमा प्रश्न गर्दै थापाले गौरीबहादुर कार्की आयोगले यादवलाई उन्मुक्ति दिए पनि दुनियाँले उक्त प्रश्नको जवाफ खोजिरहेको स्पष्ट पारेका छन् । ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट माइतीघर मण्डलामा भदौ २३ गते शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न अनुमति लिने यिनै प...
Go to News Site