Onlinekhabar
काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर दर्शकमाझ फर्किने भएको छ । कार्यक्रम आगामी बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउने जनाइएको छ । पहिलो र दोस्रो सिजनको सफलतापछि करिब तीन महिनाको अन्तरालमा शो नयाँ ढंगले प्रस्तुत हुन लागेको हो । यसपटक कार्यक्रम नयाँ सेट, नयाँ कमेडियन, नयाँ जज र परिमार्जित […]
Go to News Site