Onlinekhabar
मुम्बई । ‘पुष्पा २’ बाट विश्वब्यापी पहिचान बनाएका भारतीय अभिनेता अल्लू अर्जुनले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गर्दै फ्यानलाई विशेष उपहार दिएका छन् । बुधबार ४४ वर्ष पुगेका उनले निर्देशक एट्लीसँगको आगामी एक्सन फिल्मको शीर्षक पोस्टर सार्वजनिक गरेका हुन् । फिल्मको नाम ‘राका’ राखिएको छ, जसमा अर्जुनको पूर्णतः फरक र आक्रामक लुक देखिएको […]
Go to News Site