Collector
राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ | Collector
राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ
Onlinekhabar

राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

Go to News Site