Collector
विभिन्न देशका राजदूतहरूसँग प्रधानमन्त्री बालेनको सामूहिक भेट | Collector
विभिन्न देशका राजदूतहरूसँग प्रधानमन्त्री बालेनको सामूहिक भेट
Lokantar

विभिन्न देशका राजदूतहरूसँग प्रधानमन्त्री बालेनको सामूहिक भेट

प्रधानमन्त्री बनेको १२ दिनपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामुहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग एक्ला एक्लै भेट गर्ने परम्परा तोड्दै बालेनले बुधबार राजदूतहरूसँग छलफल गरेका हुन् । ​सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो। ​राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई द...

Go to News Site