औषधीको अनाधिकृत मूल्यवृद्धिको विषयमा सांसद खत्रीको ध्यानाकर्षण | Collector
Gorkhapatra
औषधीको अनाधिकृत मूल्यवृद्धिको विषयमा सांसद खत्रीको ध्यानाकर्षण
काठमाडौँ, चैत २५ गते । प्रतिनिधिसभाको बैठकमा ऐन विपरीत औषधीको मूल्यवृद्धि गरी ठूलो रकम अपचलन गरिएको भन्दै संलग्न अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकको व...