Collector
उपसभामुखको निर्वाचन २७ गते शुक्रबार | Collector
उपसभामुखको निर्वाचन २७ गते शुक्रबार
Lokantar

उपसभामुखको निर्वाचन २७ गते शुक्रबार

सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार मिति तोकेका छन् ।  आज बसको प्रतिनिधिसभाको बैठकमा अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेकी थिइन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२&rs...

Go to News Site