Lokantar
नेपालको विकासको बहसमा 'युवा' शब्द बारम्बार दोहोरिन्छ । भाषणमा, घोषणापत्रमा, नीति दस्तावेजमा, जताततै युवा नै भविष्यका वाहक भनेर स्वीकार गरिन्छ । तर जब व्यवहारको कुरा आउँछ, युवालाई केन्द्रमा राखेर काम गर्ने संस्थागत संरचना कमजोर, निष्क्रिय र कहिलेकाहीँ औपचारिकतामा सीमित देखिन्छ । यही सन्दर्भमा राष्ट्रिय युवा परिषद्को भूमिका, प्रभावकारिता र भविष्यबारेको बहस अहिले अत्यन्तै सान्दर्भिक बनेको छ । यो बहस केवल एउटा सरकारी संस्थालाई राख्ने कि हटाउने ? भन्ने प्रश्न मात्र होइन, यो त नेपालको युवा नीति, राज्यको प्राथमिकता र देशको...
Go to News Site