Collector
संविधान संशोधन बहसपत्र कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले राख्यो ४ सर्त | Collector
संविधान संशोधन बहसपत्र कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले राख्यो ४ सर्त
Lokantar

संविधान संशोधन बहसपत्र कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले राख्यो ४ सर्त

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउनुअघि चार सर्त अगाडि सारेको छ । पार्टीले कार्यदलको कार्यक्षेत्र, विधि र उद्देश्यबारे स्पष्टता आवश्यक भन्दै सर्त अगाडि सारेको हो । सरकारले कांग्रेसलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा एक जना प्रतिनिधि मनोनयन गर्न भन्दै नाम मागेको थियो । पार्टी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले हस्ताक्षर गरेर आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाउँदै सर्त अगाडि सारेका हुन्। ...

Go to News Site