वैशाख २ गतेदेखि राष्ट्रिय आर्थिक गणना, ५ हजार कर्मचारी परिचालन | Collector
Gorkhapatra
वैशाख २ गतेदेखि राष्ट्रिय आर्थिक गणना, ५ हजार कर्मचारी परिचालन
काठमाडौँ, चैत २५ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब पाँच हजार कर्मचारी परिचालन गरी ‘राष्ट्रिय आर्थिक गणना’ सुरु गर्ने भएको छ । निजी र सरकारी सहकार...