भारतले किन दियो आफ्ना नागरिकलाई तुरुन्त इरान छोड्न निर्देशन ? | Collector
Onlinekhabar
भारतले किन दियो आफ्ना नागरिकलाई तुरुन्त इरान छोड्न निर्देशन ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई आधार मान्दै दुई हप्ताको युद्धविराम घोषणा गरेपछि भारतले आफ्ना नागरिकलाई सुरक्षित रूपमा त्यहाँबाट निकाल्न यो कदम चालेको हो।