Onlinekhabar
२५ चैत, जनकपुरधाम । एक करोड ३० लाख बिगो रकम बैंकिङ कसुरमा मानमहन्थ जगन्नाथ दास बैष्णव पक्राउ परेका छन् । महोत्तरीको मठिहानी मठका पूर्वमठाधीश दासलाई बैंकिङ कसुर महोत्तरी प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशम्भरनाथ साहका अनुसार उनलाई मठिहानी नगरपालिका-७ बाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Go to News Site