Lokantar
लोकप्रिय हास्य कार्यक्रम 'कमेडी दरबार' आगामी वैशाख ४ गते शुक्रबारदेखि प्रसारणमा आउने भएको छ । पहिलो र दोस्रो सिजनको सफलतापछि तेस्रो सिजन नयाँ ढंगले प्रस्तुत गर्न लागिएको निर्माण टिमले जनाएको छ । यसपटक कार्यक्रम नयाँ सेट, नयाँ कमेडियन, नयाँ जज र परिमार्जित फर्म्याटसहित प्रस्तुत हुँदैछ । कार्यक्रमको प्रसारण साझेदारका रूपमा प्राइम टीभी एचडी रहेको छ भने डिजिटल प्लेटफर्ममा ओएसआर रियालिटी युट्युबमार्फत पनि कार्यक्रम हेर्न सकिनेछ । तेस्रो सिजनमा अनलाइन मिडिया पार्टनरमा लोकान्तर डट्कम पनि जोडिएको...
Go to News Site