सम्पत्तिबारे भ्रामक प्रचार भयो : पूर्व प्रधानमन्त्री देउवा | Collector
Gorkhapatra
सम्पत्तिबारे भ्रामक प्रचार भयो : पूर्व प्रधानमन्त्री देउवा
काठमाडौँ, चैत २५ गते । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ । बुधबार साँझ आफ्नो आधिकार...