Onlinekhabar
२५ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ । न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले आफ्नो एक्स (पूर्वट्वीटर) र इन्स्टाग्राम अकाउन्टमार्फत् विहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । यससँगै ३४ वर्षीया […]
Go to News Site