Lokantar
इजरायलले लेबनानमा अहिलेसम्मकै भीषण आक्रमण गरेको छ । घाइतेहरूलाई रफिक हरिरी अस्पताल पुर्याइएको छ। इजरायलले मात्र १० मिनेटको अन्तरालमा लेबनानका विभिन्न भागमा १०० पटक हवाई आक्रमण गरेको बीबीसीमा समाचार छ । आक्रमण गरिएका क्षेत्रहरूमध्ये कतिपय निकै भीडभाड हुने आवासीय इलाका हुन्। लेबनानका राष्ट्रपतिले यस घटनालाई 'नरसंहार' को संज्ञा दिएका छन्। आक्रमणमा परेकाहरूको अन्तिम तथ्याङ्क अहिलेसम्म सार्वजनिक भइसकेको छैन। तर, यो बमबारीमा परेर सयौँ मानिस मारिएको वा घाइते भएको अनुमान गरिएको छ। अस्पतालमा अह...
Go to News Site