कालिकोटको सुनार खोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते | Collector
Gorkhapatra
कालिकोटको सुनार खोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते
प्रेमराज सिम्खडाकालीकोट, चैत २५ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा २ को सुनारखोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जुम्लाको हिमा गाउँपालिका द्वारा स...