Lokantar
अमेरिका र इजरायलको बमबारीबाट भएको विनाशको पुनर्संरचनाका लागि इरानले क्षतिपूर्तिको माग गरेको छ। तर, अमेरिकाले यस्तो क्षतिपूर्ति दिने सम्भावना निकै कम देखिएको छ। ट्रम्प प्रशासनले इरानलाई क्षतिपूर्ति दिने कुरा अत्यन्तै असम्भव रहेको बीबीसीको समाचारमा उल्लेख छ। अमेरिकाले इरानमाथि गरिएका ती आक्रमणहरूलाई जायज र न्यायपूर्ण मान्ने गरेको छ। त्यसैले, बमबारीबाट भएको क्षतिको पैसा तिर्न अमेरिका तयार हुने देखिँदैन। ट्रम्पले इरानसँग एउटै मात्र आर्थिक सम्झौतामा चासो देखाउन सक्छन्। त्यो हो— 'स्ट्रेट अफ हर्मुज' (हर्मुज...
Go to News Site