Collector
युवामा बढ्दो मानसिक सङ्कट रोक्न अष्ट्रेलियाको पहल | Collector
युवामा बढ्दो मानसिक सङ्कट रोक्न अष्ट्रेलियाको पहल
Lokantar

युवामा बढ्दो मानसिक सङ्कट रोक्न अष्ट्रेलियाको पहल

अष्ट्रेलियाले युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न पहिलो पटक चिकित्सकीय अभ्याससम्बन्धी मार्गदर्शन जारी गरेको छ । देशभर आत्महानिको उद्देश्यले अस्पताल भर्ना हुने घटनाहरू बढ्दै गएपछि यस्तो कदम चालिएको हो । अष्ट्रेलियाको एक प्रमुख अनुसन्धान संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार, नयाँ मार्गदर्शनले स्वास्थ्यकर्मीहरूलाई १९ वर्षसम्मका युवाहरूमा देखिने मानसिक स्वास्थ्य समस्याहरू पहिचान, मूल्यांकन र व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ । यो मार्गदर्शन तयार पार्दा आत्महत्यासम्बन्धी सोच वा अस्पताल भर्नाको अनुभव भएका युवाहरूको प्रत्य...

Go to News Site