सप्तरीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग | Collector
Gorkhapatra
सप्तरीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग
देवराम यादवसप्तरी, चैत २५ गते । निर्माण व्यवसायी संघ सप्तरीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग राखी नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्याल...