Lokantar
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ । पूर्वी नेपालका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सबै ठाउँमा बदली भई पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । आज पनि केही ठाउँमा पानी पर्ने र रातिदेखि पानी पार्ने प्रणाली कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही ठाउँ तथा मधेशका थोर...
Go to News Site