Collector
नेपाली चलचित्रको कमब्याक वर्ष: २०८२ मा दर्शक र व्यापार दुवै बढे | Collector
नेपाली चलचित्रको कमब्याक वर्ष: २०८२ मा दर्शक र व्यापार दुवै बढे
Lokantar

नेपाली चलचित्रको कमब्याक वर्ष: २०८२ मा दर्शक र व्यापार दुवै बढे

विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष दुई सय ३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ सँगै यो वर्ष प्रदर्शन हु...

Go to News Site