Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को आलोचना गरेका छन् । अमेरिकालाई आवश्यक परेको समयमा यो सैन्य गठबन्धनले साथ नदिएको उनको आक्रोश छ । नेटो प्रमुख मार्क रुटसँग ह्वाइट हाउसमा भएको भेटवार्ताको केही समयपछि नै ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । आफ्नो पोष्टमा ट्रम्पले लेखेका छन्, 'हामीलाई आवश्यकता परेको बेला नेटो त्यहाँ थिएन र भविष्यमा पनि हामीलाई उनीहरूको खाँचो पर्दा उनीहरू साथमा हुने छैनन्। ग्रीनल्याण्डलाई सम्झनुहोस्, त्यो हिउ...
Go to News Site