Lokantar
इरान र अमेरिकाबीच दुई हप्ताका लागि युद्धविरामको सहमति भएपनि मध्यपूर्वमा तनाव कम भएको छैन । इरानी सेना 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स' (आईआरजीसी) ले लेबनानमा भइरहेका इजरायली आक्रमणहरू तत्काल नरोकिए इजरायलले पछुतो मान्नुपर्ने गरी जवाफ दिन आफू पछि नपर्ने चेतावनी दिएको छ। इरान र अमेरिकाबीच भएको युद्धविराम सम्झौतामा लेबनान समावेश छ कि छैन भन्ने विषय अहिले विवादको मुख्य जड बनेको छ। यही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको युद्धविरामले लेबनानमा सक्रिय सशस्त्र समूह हेजबुल्लाहसँग...
Go to News Site