Lokantar
इजरायलले लेबनानका धेरै स्थानहरूमा हवाई आक्रमण जारी राखेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार अमेरिका-इरान युद्धविरामपछि पनि इजरायलले लेबननमा आक्रमण जारी राखेपछि इरानले जलमार्ग बन्द गरेको हो । इजरायलले गएराति बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरेको थियो । यसअघि, लडाकू समूह हिज्बुल्लाहले लेबनानलाई युद्धविराममा समावेश नगरिए सम्झौता तोडिने चेतावनी दिएको थियो । इरानी सेना 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स' (आईआरजीसी)ले लेबनानमा भ...
Go to News Site