Collector
आईपीएलमा गुजरातको पहिलो जित, दिल्ली २ रनले पराजित | Collector
आईपीएलमा गुजरातको पहिलो जित, दिल्ली २ रनले पराजित
Lokantar

आईपीएलमा गुजरातको पहिलो जित, दिल्ली २ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटान्सले दिल्ली क्यापिटल्सलाई २ रनले पराजित गरेको छ । अरुण जेट्ली रंगशालामा गएराति २११ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा सबै विकेट गुमाउँदै २०९ रनमा समेटियो । यो जितसँगै गुजरातले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै दुई अंक जोडेको छ । गुजरातका राशिद खानले तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई र मोहम्मद सिराजले एक विकेट लिए । दिल्लीका केएल राहुलले सर्वाधिक ९२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो । कप्ता...

Go to News Site