Lokantar
ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा निधन भएको प्रहरी परिसर ललितपुरले जनाएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-९ भोलढोका बस्ने ३२ वर्षीय संजिव नेपाल र नवलपरासी घर भई हाल ललितपुर-८ सुबहाल बस्ने २१...
Go to News Site