Onlinekhabar
२६ चैत, पोर्चुगल । नेपालमा पोर्चुगिज दूतावास स्थापनाको मागलाई यहाँको संसदमा प्रस्तुत गर्ने गरी नेपाली अभियन्ताहरु सक्रिय भएका छन् । अनुमानित ६० हजारभन्दा बढी नेपाली (सरकारी तथ्याङ्कमा करिव ३० हजार) स्थायी र अस्थायी रुपमा बसोवास गर्दै आएको पोर्चुगलको सरकारी प्रतिनिधित्व नेपालमा समेत हुनुपर्ने आवश्यकताका आधारमा यो अभियान सञ्चालन भएको हो । हाल भारतमा रहेको पोर्चुगिज […]
Go to News Site