कास्की, चैत २६ गते । अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमूलक इतिहासका दुई पुस्तक सार्वजनिक भएका छन् । घर्तीका ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ पुस्तकको दोस्रो संस्करण...