Collector
ओली–लेखकलाई हिरासतमा राख्न प्रहरीले पाएको म्याद आज सकिँदै | Collector
ओली–लेखकलाई हिरासतमा राख्न प्रहरीले पाएको म्याद आज सकिँदै
Lokantar

ओली–लेखकलाई हिरासतमा राख्न प्रहरीले पाएको म्याद आज सकिँदै

जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज थुनामुक्त हुने सम्भावना छ । दुवै नेताविरुद्ध अब म्याद थप नगर्न भन्दै सर्वोच्च अदालतले दिएको परमादेशका आधारमा उनीहरू रिहा हुने सम्भावना छ ।  तर, आजै प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत् अदालतमा अभियोजन दर्ता गरी थुनछेक बहससमेत शुरू भएको खण्डमा भने ओली र लेखक तत्काल रिहा हुने छैनन् ।  ओली र लेखकविरुद्ध जिल्ला अदालत काठमाडौंले दिएको ५ दिनको म्याद आज सकिन लागेको हो । म्याद सकिएलगत्तै वा सोअगावै ...

Go to News Site