Collector
इरान-अमेरिका युद्धविरामपछि हेजबुल्लाहद्वारा पहिलोपटक इजरायलमा रकेट प्रहार | Collector
इरान-अमेरिका युद्धविरामपछि हेजबुल्लाहद्वारा पहिलोपटक इजरायलमा रकेट प्रहार
Lokantar

इरान-अमेरिका युद्धविरामपछि हेजबुल्लाहद्वारा पहिलोपटक इजरायलमा रकेट प्रहार

लेबनानमा सक्रिय इरान समर्थित समूह हेजबुल्लाहले बिहीबार बिहान उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ। इजरायलले युद्धविराम उल्लंघन गरेको दाबी गर्दै त्यसको जवाफमा आफूहरूले यो आक्रमण गरेको हेजबुल्लाहले जनाएको छ। सम्झौता भएयता दुई पक्षबीच भएको यो पहिलो आक्रमण हो। यसअघि बुधबार इजरायली सेनाले लेबनानमा ठूलो स्तरको हवाई आक्रमण गरेको थियो। युद्ध शुरू भएयताकै सबैभन्दा ठूलो मानिएको उक्त कारबाहीमा इजरायलले मात्र १० मिनेटको अवधिमा लेबनानका १०० भन्दा बढी स्थानलाई निशाना बनाएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सो आक्रमणमा पर...

Go to News Site