धीरेन्द्रप्रसाद साहराजविराज, चैत २६ गते । सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरिएको छ। अभद्र व्यवहार मुद्दामा सप्तरीको महादेवा गाउँपालिका–६ न...