Collector
नीतिमा प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती : यसपालि होला प्लास्टिक झोला नियन्त्रण ? | Collector
नीतिमा प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती : यसपालि होला प्लास्टिक झोला नियन्त्रण ?
Onlinekhabar

नीतिमा प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती : यसपालि होला प्लास्टिक झोला नियन्त्रण ?

‘एउटा झोला दिनु न !’ भन्ने उपभोक्ताको बानीले व्यापारीलाई लुकाएरै भए पनि प्लास्टिक राख्न बाध्य बनाएको छ । घरबाटै झोला बोकेर बजार जाने उपभोक्ताको बानी नसुध्रिँदा प्लास्टिक प्रतिबन्धको व्यावहारिक पाटो झनै कमजोर बनेको छ ।

Go to News Site