Collector
बुटवलमा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने | Collector
बुटवलमा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने
Lokantar

बुटवलमा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

रूपन्देहीमा रोटरी र रोट्याक्ट क्लबहरूबीचमा खेलमार्फत् भातृत्व विकास गर्ने उद्देश्यका साथ क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । रोट्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा स्वर्गीय कमल राज पाठकको स्मृतिमा चैत २७ र २८ गते १३औँ संस्करणको अन्तर क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।  बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक क्लबका कावा अध्यक्ष सुलभ घिमिरेले बताए । देविनगरस्थित न्यू होराईजन भलिबल कोर्टमा हुने प्रतियोगितामा यस क्षेत्रका रोटरी, रोट्याक्ट गरि डेढ दर्जन क्लबहरूले भाग लिने उनले...

Go to News Site