Collector
जनतालाई राहत दिन इन्डियानामा ग्यासमा लगाइएको कर हटाइयो | Collector
जनतालाई राहत दिन इन्डियानामा ग्यासमा लगाइएको कर हटाइयो
Lokantar

जनतालाई राहत दिन इन्डियानामा ग्यासमा लगाइएको कर हटाइयो

अमेरिकाको इन्डियाना राज्यमा ग्यासको मूल्य आकाशिएपछि जनतालाई राहत दिन राज्य सरकारले कर कटौती गरेको छ। रिपब्लिकन गभर्नर माइक ब्राउनले बुधबार इन्धनमा लाग्दै आएको ७ प्रतिशत 'प्रयोग कर' आगामी ३० दिनका लागि निलम्बन गर्ने घोषणा गरेका हुन्। गभर्नर ब्राउनका अनुसार यो निर्णयबाट अप्रिल महिनामा प्रति ग्यालन १७.२ सेन्ट बचत हुनेछ, जसले राज्यका उपभोक्ताहरूको कुल ५ करोड डलर जोगिनेछ । 'ग्यासको उच्च मूल्यका कारण सर्वसाधारणलाई परेको आर्थिक भार कम गर्न मैले ग्यास कर हटाएको घोषणा गरेको हुँ,' ब्राउनले भने। यो निलम्बन ३० दिनपछि ...

Go to News Site