चितवन समाचारदाता चितवन, चैत २६ गते । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–कुरिनटार केबुलकार क्षेत्रमा पर्ने चितवनको घोप्टेभिरको भित्ता काट्ने काम सकिएसँगै यातायात सञ्चालन सुचारु भएको छ...