हत्या मुद्दाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ | Collector
Gorkhapatra
हत्या मुद्दाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ
अर्जुन काफ्ले स्याङ्जा, चैत २६ गते । २९ वर्ष पहिला हत्या गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेम बहादुर केसी (हेम बहादुर जोगी) लाई जिल्ला...