Onlinekhabar
२६ चैत, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१, पोक्लाबाङमा निर्माणाधीन पोक्लाबाङ सांस्कृतिक संग्रहालय अहिले अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजनाले स्थानीय पहिचान जोगाउने मात्र होइन, पर्यटन विकासको नयाँ सम्भावनासमेत बोकेको छ । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरतर्फ परम्परागत शैलीमा निर्माण […]
Go to News Site