फलेवास समाचारदातापर्वत, चैत २६ गते । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा चिनिने फलेवास क्षेत्रमा फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र बजार...