सिमकोट गाउँपालिकाको वार्षिक बजेट आठ करोड बढ्यो | Collector
Gorkhapatra
सिमकोट गाउँपालिकाको वार्षिक बजेट आठ करोड बढ्यो
राजन रावतहुम्ला, चैत २६ गते । चालु आर्थिक वर्षमा सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको वार्षिक बजेट आठ करोडभन्दा बढीले वृद्धि भएको छ। चार वटा कार्यक्रमका बजेट पछि निकासा भएपछि यसअघि ग...