Collector
बिचौलियामुक्त मालपोत: कार्यालय पुग्नेबित्तिकै चुपचाप काम शुरू गर्छन् कर्मचारी ! | Collector
बिचौलियामुक्त मालपोत:  कार्यालय पुग्नेबित्तिकै चुपचाप काम शुरू गर्छन् कर्मचारी !
Lokantar

बिचौलियामुक्त मालपोत: कार्यालय पुग्नेबित्तिकै चुपचाप काम शुरू गर्छन् कर्मचारी !

केही समय अगाडिसम्म सरकारी कार्यालय, खासगरी मालपोत भन्नासाथ सर्वसाधारणको मानसपटलमा एउटा चित्र नाच्थ्यो– ‘घन्टौँसम्म लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र कर्मचारीको रूखो व्यवहार झेल्नुपर्ने ।’ तर, मोरङको बेलबारीस्थित मालपोत कार्यालयले अहिले यो भाष्यलाई पूरै बदलिदिएको छ । यो कार्यालय अहिले कुनै चुस्त निजी कम्पनीजस्तो देखिएको छ । बेलबारी–२ का भवानी रिजाल केही दिनअघि जग्गाको कित्ताकाटमा भएको त्रुटि सच्याउन मालपोत कार्यालय पुगेका थिए । सामान्य प्राविधिक त्रुटि सच्याउन पनि ठुलो रकम खर्चनुपर्ने बाध्यता...

Go to News Site