यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागको निधन | Collector
Gorkhapatra
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागको निधन
धीरेन्द्रप्रसाद साह राजविराज, चैत २६ गते । यादव सेवा समितिका पूर्वअध्यक्ष तथा समाजसेवी, अवकाशप्राप्त इन्जिनियर प्रयागलाल यादवको निधन भएको छ।छिन्नमस्ता गाउँपालिका–४ लालापट्टी स्थायी...