ताप्लेजुङमा भर्याङबाट लडेर एकको मृत्यु | Collector
Gorkhapatra
ताप्लेजुङमा भर्याङबाट लडेर एकको मृत्यु
साहारा लिम्बू फुङलिङ, चैत २६ गते । ताप्लेजुङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्याङबाट लडेर मृत्यु भएको हो ।बुधबार दिउँ...