Collector
विराटनगरमा महेन्द्रको शालिक बनाउने सनातन युवा मञ्च नेपालको घोषणा | Collector
विराटनगरमा महेन्द्रको शालिक बनाउने सनातन युवा मञ्च नेपालको घोषणा
Lokantar

विराटनगरमा महेन्द्रको शालिक बनाउने सनातन युवा मञ्च नेपालको घोषणा

विराटनगरमा राजा महेन्द्रको शालिक स्थपना गरिने भएको छ। ऐतिहासिक पहिचान र सम्पदा संरक्षण गर्ने भन्दै सनातन युवा मञ्च नेपालले शालिक बनाउने घोषणा गरेको हो ।  मञ्चले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै महेन्द्र चोकमा शालिक राख्ने जनाएको हो । त्यस्तै  हिमालय रोडलाई पुरानै स्वरूपमा फर्काउने अभियानलाई तीव्रता दिने घोषणा गरेको हो। विगत आठ वर्षदेखि सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय रहँदै आएको यस संस्थाले इतिहासलाई जीवन्त राख्न राजा महेन्द्रको शालिकसहितको संरचनालाई पुनः स्थापित गर्नुपर्ने माग राखेको छ। गौरवपूर्ण इत...

Go to News Site