Lokantar
हाजिरी जमानीमा प्रहरी हिरासतमुक्त भएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली केही दिन अस्पतालमै रहने भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ओलीको पित्तथैलीको पत्थरीको अपरेसन गर्ने तयारी छ । उनको स्वास्थ्य अवस्था जटिल रहेकाले शिक्षण अस्पतालले उनलाई डिस्चार्ज दिन अस्वीकार गरेको हो । पारिवारिक स्रोतका अनुसार अपरेसनपछि मात्रै उनी घर फर्कने छन् । जेनजी आन्दोलनको छानबिन गर्न बनेको कार्की आयोगको सिफारिसअनुसार पक्राउ परेका ओली स्वास्थ्यमा समस्या देखिएपछि लगत्तै अस्पताल भर्ना भएका थिए। सर्...
Go to News Site